Advertisement | Comments | Send News | Make Your Home Page
Thursday, 11 March 2010 11:57 am

१०० औं महिला दिवसको अवसरमा दुधपोखरी तमु समाजद्धारा सम्मानित तमु महिलाहरु । तस्बिर: हुम तमु

अब चाही केही होला की ?- लामो प्रतिक्षा पछि सम्पन्न हुन गै रहेको गोरखा सदरमुकाममा निर्माधिन सव स्टेशनमा काम गर्दै गरेको दृष्य र मजदुरहरु । सन्२००५ देखी निर्माण भएको उत्त सव स्टेशन छ वर्षमा वल्ल सम्पन्न हुन लागेको छ । तस्विर: कैलासवावु श्रेष्ठ

धार्चे मनास्लु पर्यटन विकास समितिले वाह्य तथा आन्तरीक पर्यटकका लागी गोरखामा नयाँ गन्तब्यको खोजीका लागी गएको टोली गोरखा सदरमुकाममा पत्रकार सम्मेलनमा जानकारी दिदै अध्यक्ष साने गुरुङ्ग ।तस्विर: कैलासवावु श्रेष्ठ

गोरखा सदरमुकाममा रहेको अब्यवस्थीत वसपार्क । प्राय देखीने यस्ता दृष्यले एक त ट्राफिक प्रहरीलाई जिस्काई रहेको छ भने अर्का तर्फ गोरखाली भएको परिचय । के हामी यस्तै हौ त ? अव सच्चिने हो कि त ? तस्विर: कैलासवावु श्रेष्ठ

गोरखा जिल्लाकै संभवत सुन्दर र पर्यटकीय गाउँ मानिएको वारपाक । तस्बिर: कैलाश बाबु श्रेष्ठ

Local News

गोरखामा १०० औं नारी दिवश
१०० औं अन्तराष्ट्रिय नारी दिवशको पुव सन्ध्यामा गोरखा सदरमुकाममा भएको अन्तरक्रिया कार्यक्रममा वोल्ने सवै नारीहरुले महिला महिलाकै कारण पिडीत भएको र अधिकारवाट वञ्चित भएको वताए ।
धार्चेको टोली गोरखा सदरमुकाममा
नेपाल भ्रमण वर्ष २०११ मा गोरखा जिल्लामा विदेशी पर्यटक भित्राउने उद्वेश्यका साथ जिल्लामा नयाँ गन्तब्यको खोजीको लागी धार्चे गएको एक टोली साता दिन पछि गोरखा सदरमुकाममा आई पुगेको छ ।
गोरखामा छुरा प्रहार वाट एकको मृत्यु एक घाइते
गोरखाको जौवारी गाउँ विकास समितिमा चन्द्र वहादुर गुरुङ्गको छुरा प्रहारवाट उनकै घरमा डेरा गरी वस्ने वाल कुमारी गुरुङ्गको मृत्यु भएको छ भने आИनै श्रीमती वुध माया गुरुङ्ग गंभिर घाइते भएकी छिन ।
खेलकुद विकास समितिको कार्यालयमा तालावन्दी
फागुन १९ गते । खेलकुद विकास समिति गोरखाको कार्यालयमा हालै गठीत समिति प्रति असन्तुष्ठी जाहेर गर्दै तालावन्दी गरीदिएका छन ।
नेपाल मगर महिला संघको नेतृत्व गंगाको हातमा
गोरखा, फागुन १८ गते । नेपाल मगर महिला संघको गोरखामा भएको चौथो राष्ट्रिय महाधिवेशनले गंगा खासु मगरलाई चयन गरेको छ ।
वामपन्थी नेताले बुढेसकालमा विवाह
गोरखाका पुराना वामपन्थी कार्यकर्तामध्येका एक मानिने अहिले एकीकृत माओवादीका तमुवान राज्य समितिका सदस्य रामबहादुर ढकालले ५७ वर्षको उमेरमा विवाह गर्नुभएको छ।
मनकामना मन्दिर जिर्ण अवस्थामा
धार्मिक एवम् पर्यटकीय स्थल मनकामना मन्दिर भवन जीर्ण भएकाले पुरातत्त्व विभाग मन्दिर पूरै भत्काएर पुनर्निर्माण गर्नुपर्ने पक्षमा उभिएको छ भने मनकामना क्षेत्र विकास समिति एक-एक भाग गर्दै जीर्णोद्धार गर्नुपर्ने पक्षमा रहेको छ।
वारपाकमा सवारीसाधन चल्न थाल्यो
गोरखा सदरमुकाम देखी ६४ किलोमिटर उत्तरमा रहेको वारपाक गाउँमा केही दिन अगाडी देखी हलुका सवारी साधन संचालनमा आउन थालेको छ ।

तमु (गुरुङ) भाषा संरक्षक भिम तमु अभिनन्दित


गुरुङ भाषा संरक्षण र संम्वर्धन कार्यमा उल्लेखनीय योगदान पुर्याएका रुपन्देही देवदह निवासी अधिराज्य भर मै तमु (गुरुङ) भाषा पठन पाठन गर्ने विद्यालय देवदह मदर टङ्स एकेडेमीका प्रवन्ध निर्देशक भिम तमु अभिनन्दीत हुनु भएको छ ।

गोरखामा १०० औं नारी दिवश


१०० औं अन्तराष्ट्रिय नारी दिवशको पुव सन्ध्यामा गोरखा सदरमुकाममा भएको अन्तरक्रिया कार्यक्रममा वोल्ने सवै नारीहरुले महिला महिलाकै कारण पिडीत भएको र अधिकारवाट वञ्चित भएको वताए ।

Destination

वारपाक र सेभेन सिस्टर
वारपाक र सेभेन सिस्टर : गोरखा जिल्लाकै संभवत सुन्दर र पर्यटकीय गाउँ मानिएको वारपाक नेपाल भ्रमण वर्ष २०११ को तयारीको लागी जुटन थालेको छ र त्यसको पुरै तयारीको लागी सेभेन सिस्टरको समूह भनेर चिन्न सकिने दल कुमारी घले सहितको टोलीको ठुलो हात छ ।

People & Culture

मारुनी लोपहुने खतारामा
मारुनी लोपहुने खतारामा : वर्षौ अघिदेखि गोरखाको वारपाकमा नाचिने परम्परागत मारुनी नाच विस्तारै लोप हुन थालेको छ । गाउँमा मारुनी गाउँने कलाकारहरु नहुदा र नयाँ पुस्ताले यसमा चासो नदिदा लोप हुदै गएको हो ।--विनोद ढकाल
Browse Menu
User Login
User name
Password
New user Signup
Gorkhali Records
Gorkhali Organizations
ads


Ads
Video
Today's Photo
More Informations
Face to Face
भगवान चाम्लिङ

भगवान चाम्लिङ

आवासीय भिसा आन्दोलन पछि स्वभावैले पेन्सन हाम्रो मागको पहिलो शर्त हो
Our Donors
Tamu Samaj

 

All News

श्रीमान् विदेशबाट फर्किएकै दिन श्रीमतीद्वारा आत्महत्या

लामो समयसम्म विदेशमा रहेका श्रीमान् घर फर्किएपछि सबैका श्रीमती खुसी हुन्छन्। श्रीमानले कमाएर ल्याएको सम्पत्तिबाट सुखी जीवनको कल्पना गर्छन्।

गृहराज्यमन्त्रीद्धारा पदबाट राजिनामा

गृहमन्त्री भिम रावलसग बढ्दै गएको आन्तरिक बिवादका कारण विवादमा रहनु भएका गृहराज्यमन्त्री रिजवान अन्सारीले आज आफ्नो पदबाट राजिनामा दिनु भएको छ ।

नवलपरासीमा सडक दुर्घटना, ३० घाइते

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैडांकोट-५ विजयचोकमा बुधबार दिउँसो भएको बस दुर्घटनामा परी करिब ३० जना घाइते भएका छन्।

नेपालीद्वारा आफ्नै फिलीपिना प्रेमिकालाई छुरा प्रहार

यूएईमा एक नेपालीले आफ्नै फिलिपिनी केटीसाथीलाई पेटमा धारिलो छुरा प्रहार गरी घाइते बनाइ अनी आफुलाई पनि आँफै छुरा हानी घाइते बनाएका छन ।

तमु (गुरुङ) भाषा संरक्षक भिम तमु अभिनन्दित

तमु (गुरुङ) भाषा संरक्षक भिम तमु अभिनन्दितगुरुङ भाषा संरक्षण र संम्वर्धन कार्यमा उल्लेखनीय योगदान पुर्याएका रुपन्देही देवदह निवासी अधिराज्य भर मै तमु (गुरुङ) भाषा पठन पाठन गर्ने विद्यालय देवदह मदर टङ्स एकेडेमीका प्रवन्ध निर्देशक भिम तमु अभिनन्दीत हुनु भएको छ ।

१००औं महिला दिवसको अवसरमा महिलाहरू सम्मानित

पोखरा माटेपानी स्थित दुधपोखरी तमु समाज महिला उपसमितिले एकसयौं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा आज एक समारोहबीच पोखराका विभिन्न विद्याका बाह्रजना तमु महिलाहरूलाई सम्मान गरेको छ ।

हँसीया प्रहार गरी श्रीमतीको हत्या

वेला गाविस-३ गुरुङखोला निवसी ४२ वर्षीय दिपक सेनले ३८ बर्षीया श्रीमती भुमिकादेवी सेनलाई हँसीया प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

तमु युवा समितिद्धारा एसएलसि उतिर्णहरुलाइ सम्मान

तमु युवा समिति बुटवल दिपनगर इकाइ समितिले आज आफना इकाइबाट एसएलसि उतिर्ण सात जना बिद्यार्थीलाइ सम्मान गरेको छ ।

कतारमा २८औं मगर दिवस सम्पन्न

नेपाल प्रवासी मगर संघ दोहा कतारले २८औं मगर दिवस (फागुन १५) रमाईलो वनभोजको आयोजना गरी मनायो ।

प्याब्सन महाअधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

निजी तथा आबासिय बिद्यालय अर्गनाईजेशन नेपाल प्याब्सनको दशौ महाअधिबेशन नयाँ नेतृत्व चयन गर्दै आज बिहान सम्पन्न भएको छ ।

Articles

Latest Penpal Profile

TEJBAKAS MIYA
From : Qatar
Details
kale
From : Qatar
Details
kale
From : Seychelles
Details
amritgurung
From : Qatar
Details

Recent Notice

 
Poll
Today's Cartoon
गजब छ वा !!!

गजब छ वा !!!
Message for Gorkhali
Rajesh Shrestha From Afghanistan
Mera sampurna gorkhali Daju-bhai Didi-bahiniharu lagayet < Ghairung Baskot basne gharpariwar sathai chhar-chhimeki haruma mitho samjhana . Rajesh Shrestha now Maza\"E\" sarif Afganisthan....
Rajesh Shrestha From Afghanistan
Sampurna Nepali daji-bhai Didi_bahiniharuma 2066 salko mahashiwaratriko hardik mangal maya Shubha kamana sathai gorkhali mitraharuma mitho samjhana byakta gaardachhu . Rajesh Shrestha Ghairung , bakot ,gorkha now Afganistha....
Ananda singh baniya From Qatar
PASHUPATI NATH MA PRABHU LIE NAMASKAR GARDA CHHU CHIN ,CHIN MA K HI LAY PA U LA DARSHAN BHANI HID CHU MA SADA MANN MA ,BAGI MATI KO CHOKHO PANI PRABHU LIE MA CHADA U DA CHHU,dhup chandan kapura bheti ,prabhu lie ma chadha u da chhu,k hilay paula darshan bhani hidchu ma sada mann ma ///....
Ananda singh baniya From Afghanistan
mero bholay baba lie anadi na samjha.mero bholay baba ko nagh ko gahana chha. gahana lie dekhayara sapyara na samjha,mero bholya baba ko bahan ma bashaha chha.bashaha lie dekhyara byaparina samjha,mero bhole baba lie anadi na samjha///.maha shiva ratri lay desh ma sukha samride layawosh.bhasma dalya...
SUKRA LAL SHRESSTHA From Iraq
SAMPURNA GORKHA BASIMA MERO NAMASKAR,ATAMUNDAR PARI VAYARA PANI AAFNU THUKO NEWS PADNA PAUDA DHARI KHUSHI LAGEYO RA AAJAI NAYA BIAYA BASTU LAI SAMETERA PARKASITA GARI DEYAMA AAJAI RAM RO HUNE TEYO LA J HOS gorkhalionlne.com KA ANCHALAK LAI PANI DHANDEBAD LA ....
Forex
CurrencyBuying Selling
U.S. dollar 72.35 72.95
European euro 98.09 98.91
Qatari riyal 19.88 20.04
 Powred By: Bestcyberzone.com 
Sports

Sachin Tendulkar hits highest score

Sachin Tendulkar hits highest score
Sachin Tendulkar smashed a world-record 200 not out as India beat South Africa by 153 runs in the second one-dayer on Wednesday to take a 2-0 lead in the three-match series.
 

Interview

डा. बाबुराम भट्टराई
 

Literatures

••• बेनी बजार झरेकी (कविता) -› चिरन्जिवि सुबेदी
••• रुन्छिनरे आमा (कविता) -› चिरञ्जिवी सुबेदी
••• राजा गए आफै राजा (कविता) -› चिरन्जिवी सुबेदी
••• एकसाल अरु ............ (गजल ) -› कृष्ण गिरी `समु `
••• कोपीलामै झर्दारहेछन फूलहरु (गजल ) -› चिरञ्जिबी सुबेदी
••• लाउन पाए साडी (कविता) -› चिरञ्जिवी सुबेदी
••• नदेख नलेख भन्नेहरु (कविता) -› होमर श्रेष्ठ
••• झुक्न दिन्नौ सगरमाथा (कविता) -› चिरञ्जिबी सुबेदी

Global Nepali

From Other News Paper

 
ads

Forum
नयाँ बर्ष २०१० को उपलक्ष्यमा घर परिवार तथा साथीहरुलाई शुभकामना दिन चाहनुहुन्छ ?
Search Nepali Penpals
I am   Looking  
Currently in
 
Age To   
Advanced Search
Persons & Personality
आलोकश्री ( सङ्गीतकार )

आलोकश्री ( सङ्गीतकार )

गोरखाको आँपपीपलमा पहिलो पटक आँखा उघारेका आलोकश्री जम्बो परिवारका सदस्य थिए ।
Entertainment

टेलिचलचित्र \'यस्तै छ लौ\' को शुभमुर्हत

टेलिचलचित्र \'यस्तै छ लौ\' को शुभमुर्हत
गोधुली साँगितीक समूहको प्रस्तुती तथा दिपरेखा फिल्मस एण्ड कलाग्रुपको निर्माणमा टेलिचलचित्र यस्तै छ लौको शुभमुर्हत गत फेव्रवरी ५ तारिख कतारमा अग्नीप्रसाद भट्टराईद्धारा नरिवल फोरी सम्पन्न गरिएको थियो ।
Videos

Chu Gorkha Jeella

Gurung Language -Sita Gurung & Harimaya

All Videos
Nepali Calendar
я╗┐
рдлрд╛рдЧреБрди - 2066     Feb/Mar-2010
S M Tue We Thr Fr Sat
рез
13
реи
14
рей
15
рек
16
рел
17
рем
18
рен
19
рео
20
реп
21
резреж
22
резрез
23
резреи
24
резрей
25
резрек
26
резрел
27
резрем
28
резрен
1
резрео
2
резреп
3
реиреж
4
реирез
5
реиреи
6
реирей
7
реирек
8
реирел
9
реирем
10
реирен
11
реирео
12
реиреп
13
рейреж
14
Powered by:Bestcyberzone.com
Bestcyberzone.com Home | Terms & Conditions | Contact Us | Advertisement | Comment
©Copyright 2008, www.gorkhalionline.com, All rights researved.
[ E-mail: info@gorkhalionline.com, gorkhaonline@gmail.com ]